दरमखोला हाईड्रो इनर्जी लिमिटेडले यही असार ९ गते अर्थात भोलीदेखि आईपीओ निष्कासन गर्ने भएको छ । #arthasansar #fyp #sebon #broker #share #fpo #ipo #news #tms
यहि जेठ ३० देखि आइपिओे आउदैछ है , हिम स्टार ऊर्जा कम्पनीले यहि जेठ ३० गतेदेखि आइपिओ ल्याउने भएको हो । #arthasansar #fyp #sebon #broker #share #fpo #tms #ipo
माबिलुङ्ग इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यही असार २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ। #arthasansar #reels #fyp #share #TMS #tms #ipo #sebon #fpo #broker #nepse #nepalimarket
ट्रेड टावर लिमिटेडले जेठ १४ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। #arthasansar #nepalinewsupdate #newsupdate #nepalsarkar #reels #sebon #share #shareupdate #fpo #tms #ipo
फेरी पनि सर्वसाधारणका लागी आइपिओ आयो है । सान्भी इनर्जीले यहि जेठ ९ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । #arthasansar #fyp #reels #share #shareupdate #sebon #tms #fpo #ipo #Debentures
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यहि असार १८ गतेदेखि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गर्न लागेको हो। #arthasansar #reels #share #TMS #tms #ipo #sebon #fyp #nepalsarkhar
बजारमा long term investment लागि सोचिराख्नुभएको छ ? यदि सोच्नुभएको छ भने यी ५ वटा कुरा हेरेर मात्र लगानी गर्नुहोस्। #arthasansar #fyp #reels #sebon #share #shareupdate #fpo #tms #ipo #Debentures #nrb