मिठो बोलेर हसाउनु पर्दैन मलाई, मेरो मुस्कान त्यहा पनि हुन्छ, जहाँ मलाई घृणाको नजरले हेरिन्छ...🤞😊 #foryou #foryoupage #annugrg55 #fyp #annugrgfam #trending
वास्तविकता यहि हो कि मान्छेहरु बाहिर आहा भन्दै भित्र डाहा गर्ने,कुरा काट्ने गर्छन्...😏🙏🏼 #foryou #foryoupage #annugrg55 #annugrgfam #fypシ゚viral #trending #tiktok #CapCut
म काडा बन्ने कोसिस कहिल्यै गरिन, कसैलाई फुलले पनि बिझाउछ त त्यस्मा मेरो के दोष...☺️🤞 #CapCut #foryou #foryoupage #annugrg55 #annugrgfam #fypシ゚ #trending